आजका तस्बिर: जेठ ६
काभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रे र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै। तस्बिर: राजकुमार पराजुली/रासस
उद्धारको पूर्वाभ्यासकाभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रे र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै। तस्बिर: राजकुमार पराजुली/रासस
काभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रे र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै। तस्बिर: राजकुमार पराजुली/रासस
अन्नपूर्ण आधार शिविरतर्फ जाँदै भरियाम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ हुमखोलादेखि मौरिस हर्गोज पदमार्ग भएर अन्नपूर्ण हिमालको आधार शिविरतर्फ पदयात्रीका सामान बोकेर जाँदै गरेका भरिया। हुमखोलादेखि एकै दिनमा अन्नपूर्ण हिमालको आधार शिविर पुग्न सकिन्छ। तस्बिर: सन्तोष गौतम/ रासस
काभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रे र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै। तस्बिर: राजकुमार पराजुली/रासस
पहिरोको कहरसंखुवासभाको फ्याक्सिन्दामा निर्माणाधीन अरुण तेस्रोको डाइभर्सन टनेल पहिरोले थुनिएपछि ड्याममा बनेको ताललाई खुलाउन स्काभेटर प्रयोग गरिँदै। तस्बिर: सुजन बज्राचार्य/रासस
काभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रे र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै। तस्बिर: राजकुमार पराजुली/रासस
एक झुप्पा लिच्चीको सयसुनसरीको इनरुवा चोकमा लिच्ची बेच्न बसेका व्यापारी। ५०–५५ वटा दाना भएको एक झुप्पा लिच्ची सय रुपैयाँमा बिक्री। तस्बिरः नवीन गड्तौला/रासस
काभ्रेस्थित सुनकोशी नदीमा शुक्रबार मनसुनजन्य विपतबाट जनधनको क्षति हुन नदिन तथा उद्धार तथा खोज कार्यलाई प्रभावकारी बनाउन पूर्व तयारीस्वरूप सशस्त्र प्रहरी बल नेपाल नं १५ गण हेडक्वाटर काभ्रे र १६ नं गण सिन्धुपाल्चोकद्वारा मनसुन प्रतिकार्यसम्बन्धी उद्धारको संयुक्त पूर्वाभ्यास गर्दै। तस्बिर: राजकुमार पराजुली/रासस
बारा महोसवमध्यपुर थिमि नगरपालिका र मध्यपुर पर्यटन विकास समितिको आयोजनामा शनिबार भएको नेवारी परिकार 'वः फेष्टिवल'मा बारा(वः) पकाइँदै। मास, मुङलाई भिजाइ पिसेर आवश्यक मसला राखी बनाइने बारा रु ५० देखि १०० सम्ममा बिक्री गरिएको छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
प्रतिक्रिया दिनुहोस्