आजका तस्बिर- जेठ १०
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
संसदमा भण्डारीनेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
स्वागतम्!नवनियुक्त वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोलाई सिंहदरबारस्थित कार्यालयमा स्वागत गर्दै कर्मचारी। तस्बिर: निशा भण्डारी
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
फुतफुते झरनामा आन्तरिक पर्यटकम्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक। पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरूका लागि आकर्षण बनेको छ। तस्बिरः कमल खत्री/रासस
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
अग्लो झोलुङ्गे पुलतनहुँको आँबुखैरेनी गाउँपालिका–१ समस्तीपुरमा निर्माण गरिएको अग्लो झोलुङ्गे पुल। गण्डकी प्रदेश सरकारमार्फत् निर्माण गरिएको उक्त पुलको उचाइ दुई सय ७० मिटर र लम्बाई दुई सय २० मिटर रहेको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारी प्रतिनिधि सभा संसद बैठकमा उपस्थित भएका छन्। भण्डारी गत फागुन ३ मा आफ्‍नै निवास बुद्धनगरमा ग्यास लिक भई आगोलागी हुँदा घाइते भएका थिए। घाइते भएकी उनकी आमा हरिकला भण्डारीको भने गत फागुन ४ मा निधन भएको थियो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
गमला व्यापारीदेउखुरीमा बनाइएको माटोको गमला बिक्री गर्न घोराही बजारमा हिँडेका थारू समुदाय। पहिले घरबाटै बिक्री हुने गमला आजभोलि प्लास्टिकका गमलासँग प्रतिस्पर्धा गर्न बजारमा डुलाउनुपर्ने बाध्यता छ। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्