आजका तस्बिर- जेठ ११
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्र्याक्टर। नदीबाट उत्खनन गरेर टिपर तथा ट्र्याक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ। तस्बिर: गोकुल जोशी/रासस
नदीजन्य पदार्थ ढुवानी गर्न लामबद्ध ट्र्याक्टरकञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्र्याक्टर। नदीबाट उत्खनन गरेर टिपर तथा ट्र्याक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ। तस्बिर: गोकुल जोशी/रासस
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्र्याक्टर। नदीबाट उत्खनन गरेर टिपर तथा ट्र्याक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ। तस्बिर: गोकुल जोशी/रासस
जावलाखेलमा देखाइयो भोटोजावलाखेलमा आज विशेष समारोहबीच रातो मच्छिन्द्रनाथ जात्राको अवसरमा भोटो देखाइएको छ। तस्बिर: नवीनबाबु गुरूङ
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्र्याक्टर। नदीबाट उत्खनन गरेर टिपर तथा ट्र्याक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ। तस्बिर: गोकुल जोशी/रासस
कामिरितालाई विमानस्थलमा स्वागतकीर्तिमानी आरोही कामिरिता शेर्पा २८ औं पटक सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन्। उनलाई काठमाडौं विमानस्थलमा भव्य स्वागत गरिएको छ। तस्बिर: निशा भण्डारी
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्र्याक्टर। नदीबाट उत्खनन गरेर टिपर तथा ट्र्याक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ। तस्बिर: गोकुल जोशी/रासस
विपत् पूर्वतयारी तथा प्रतिकार्य अभ्यासवर्षायामको समयमा हुनसक्ने विपतको घटनाको सम्बन्धमा विदुर नगरपालिका–९ शिलट्याङ्कीमा पूर्वतयारी तथा प्रतिकार्य नमूना अभ्यास गर्दै नुवाकोट जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधिहरू। मनसुन–३ कार्यक्रम अन्तर्गत बाढी तथा जलाशयमा हुनसक्ने डुबानको उद्धार केन्द्रित साताहव्यापी नमूना अभ्यास गरिएको छ। तस्बिर: रामहरि न्यौपाने/रासस
कञ्चनपुरस्थित महाकाली नदीमा नदीजन्य पदार्थ ढुवानीका लागि लामबद्ध ट्र्याक्टर। नदीबाट उत्खनन गरेर टिपर तथा ट्र्याक्टरमा नदीजन्य पदार्थ ढुवानी हुने गरेको छ। तस्बिर: गोकुल जोशी/रासस
नारा लेकमा हिउँ पन्छाइँदैहुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा पाँच महिनादेखि जमेको हिउँ डोजरमार्फत पन्छाइँदै। तस्बिरः दाने बोहरा/रासस
प्रतिक्रिया दिनुहोस्