आजका तस्बिर- जेठ १२
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान। जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
खेलमैदानतनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान। जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान। जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
कुचोको व्यापारघोराही उपमहानगरपालिका-७ सिसनियाँबाट घोराही बजारमा कुचो बिक्री गर्न आएकी स्थानीय महिला। तस्बिर: कुलदीप न्यौपाने/रासस
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान। जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
भृकुटी शान्ति पार्कसिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका-४ नवलपुरमा रहेको भूकम्प स्मारक, भृकुटी शान्ति पार्क। तस्बिर: देवराज सुवेदी/रासस
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान। जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
संसद बैठक अवरूद्ध गर्दै एमाले सांसदहरूसङ्घीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा आफ्नो स्थानबाट उठेर संसद बैठक अवरूद्ध गर्दै नेकपा (एमाले)का सांसदहरू। तस्बिरः नवीनबाबु गुरूङ
तनहुँको व्यास नगरपालिका–५ पाटनमा निर्माण गरिएको खेलमैदान। जिल्लामा क्रिकेटतर्फ आकर्षण बढेकाले यस मैदानलाई क्रिकेट मैदानको रुपमा विकास गर्न माग गरिएको छ। तस्बिर: कृष्ण न्यौपाने/रासस
पानी घट्टसंखुवासभाको भोटखोला गाउँपालिकामा रहेको पानी घट्ट। गाउँमा बिजुली पुगे पनि मकै, कोदो पिस्न अझै परम्परागत प्रविधिको पानीघट्टको प्रयोग हटेको छैन। तस्बिर: सुजन बज्राचार्य/रासस
प्रतिक्रिया दिनुहोस्