प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरिरेहका छन्।
गत साता सिंगापुरमा उपचार गरेर फर्किएपछि प्रधानमन्त्री ओलीले आज पहिलो पटक संसदमा सम्बोधन गरेका हुन्।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका बारेमा उठेका प्रश्नहरू, समसामयिक राजनीतिक परिस्थिति, सिंगापुर भ्रमणलगायत विषयमा प्रधानमन्त्रीले संसदलाई जानकारी गराउनेछन्।