गृह मन्त्रालयले १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी सरूवा गरेको छ।
गृहले ४४ सहसचिव र उपसचिवलगायतको पदस्थापना तथा सरूवा गरेको हो। तीमध्ये १३ जिल्लामा सिडिओ सरूवा भएका छन्।
सुर्खेतका सिडिओ रमेश न्यौपाने पाल्पा सरूवा भए भने पाल्पाका सिडिओ यादव सुवेदीलाई काजमा गृहमन्त्रालय बोलाइएको छ।
महोत्तरीका सिडिओ सूर्यबहादुर खत्रीको इलाका प्रशासन कार्यालय चन्द्रौटामा सरूवा भएको मन्त्रालयले जनाएको छ।
हेर्नुस् सूची: