प्रदेश नम्बर १ को हिउँदे अधिवेसनको पहिलो बैठक केहीबेर बसेर स्थगित भएको छ।
सभामुख प्रदिपकुमार भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर सुनाएर बैठक स्थगित भएको हो।
प्रदेश प्रमुखको कार्यालयबाट आएको पत्र पढेर आजको बैठक सकिएको हो।
सभामुख भण्डारीले अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका छन्। बैठकमा मुख्यमन्त्री शेरधन राई उपस्थित थिएनन्।