नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकता पक्षधरका संयोजक वामदेव गौतमको एकता अभियान घोषणा सुरु भएको छ। राजधानीमा बुधबार सुरु भएको अभियानलाई संयोजक गौतमले अहिले सम्बोधन गरिरहेका छन्।
गौतमको भेलामा केन्द्रीय सदस्य हरि पराजुली, विघटित संसदकी सांसद तुलसा थापा,बागमती प्रदेश सांसद विनोद खड्का,कीर्तिपुर नगरपालिका मेयर रमेश महर्जन, उपमेयर सरस्वती रिजाल, त्रिविका पूर्वउपकुलपति हिराबहादुर महर्जन लगायत उपस्थित छन्।
हेर्नुहोस् लाइभ