नेकपा माओवादी केन्द्रका सांसद सुदन किरातीले समयमै मल दिन नसकेकोमा किसानसँग माफी मागेका छन्।
धान दिवस मनाउन गृह जिल्ला भोजपुर पुगेका सांसद किरातीले मल उपलब्ध गराउन नसकेको भन्दै माफी मागेका हुन्।
भोजपुरको अरूण गाँउपालिका १ मा धान दिवस मनाउने क्रममा उनले किसान र कृषि नभएको मानब समाज असम्भव रहेको समेत बताए।
धान दिवसको अवसमा ६ जना जेष्ठ महिला किसान समेत सम्मानित भएका छन्।