सरकारले छात्राहरूलाई नि: शुल्क सेनिटरी प्याड उपलब्ध गराउने घोषणा गरको छ।
संघीय संसदमा शुक्रबार आर्थिक वर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पढ्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सो कुराको जानकारी दिएकी हुन्।
सेनेटरी प्याड नहुँदा सहरदेखि गाउँसम्मका विद्यालय पढ्ने छात्राहरू महिनावारी हुँदा विद्यालय अनियमित हुने गरेका छन्।