देशभरको मौसममा आंशिकदेखि सामान्य बदली हुँदा केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
केहीदिन लगातार देशभरको मौसममा आंशिकदेखि सामान्य बदली भइ मेघ गर्जन, हावाहुरीसहित वर्षाको हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान
वैशाख २८ गते (शनिवार):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति: देशभरि आंशिक देखि सामान्य बदलि रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
वैशाख २९ गते (आइतवार):
दिउँसो: देशभरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
राति: देशभरि आंशिक देखि सामान्य बदली रही केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
वैशाख ३० गते (सोमबार ):
दिउँसो: देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका धेरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।
राति: देशभरि आंशिकदेखि सामान्य बदली रही पश्चिमका थोरै स्थानहरूमा र मध्य र पूर्वका धेरै स्थानहरूमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।