काठमाडौंको इनाटोलमा भएको जंगे हत्याका आरोपी पक्राउ परेका छन्। प्रहरीले आरोपी उदयपुर कटारीका मुन्ने भनिने विनोद खड्कालाई शुक्रबार पक्राउ गरेको हो।
इनाटोलमा जंगे र खड्का सँगसँगै बस्दै आएकोमा बिहीबार राति १० बजे दुवैबीच विवाद भई खड्काले जंगेलाई इट्टा तथा ढुंगा प्रहार गरी हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।