काठमाडौंको चोभारमा शव फेला परेको छ।
झाडीभित्र शनिबार फेला परेको शवको पहिचान खुल्न बाँकी रहेको एसएसपी उत्तम सुवेदीले बताए।
करिब ६० वर्ष उमेरको पुरूषको शव फेला परेको हो।
हत्या वा आत्महत्या भन्नेबारे पनि केही खुलेको छैन। घटनाबारे प्रहरीले अनुसन्धान गरिराखेको छ।