धनगढीको तुलसीराम माध्यमिक विद्यालयको परिसर भित्र एक वृद्ध मृत फेला परेका छन्।
शुक्रबार बिहान धनगढी–उपमहानगरपालिका–४ का ६० वर्षीय खडकसिंह खड्का विद्यालयमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले जानकारी दिए।
घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।