बैतडीमा एक मानव कंकाल फेला परेको छ।
मंगलबार दिउँसो दशरथचन्द नगरपालिका–५ बस्कोट शहीद गेटस्थित खोल्सामा उक्त मानव कंकाल फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए।
मानव कंकाल कसको हो भन्ने पहिचान हुनसकेको छैन। प्रहरीले सनाखतको काम गरिरहेको जनाएको छ।
उनले घटनाले थप अनुसन्धान भइरहेको पनि बताए।