स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा बार्सिलोनाले खराब सुरुवात गरेको छ। बार्सिलोना साबिकको विजेता हो।
शुक्रबार रातिदेखि सुरु भएको ला लिगा फुटबलको नयाँ सिजनको पहिलो खेलमा एथ्लेटिको बिल्बाओसँग १–० ले पराजित हुँदै बार्सिलोनाले खराब सुरूवात गरेको हो ।
एथ्लेटिको बिल्बाओले ८९ औँ मिनेटमा विजयी गोल गर्दै बार्सिलोनलाई पराजित गरेको हो। सो गोल एरिट्ज अडुरिजले गोल गरेका हुन् ।