इङ्लिश प्रिमियर लिगमा वेस्ट हामले म्यानचेस्टर युनाइटेडलाई २-० ले पराजित गरेको छ।
आइतबार भएको खेलमा वेस्ट हामले घरेलु मैदानमाई युनाइटेडलाई २-० ले स्तब्ध पारेको हो।
म्यानचेस्टर युनाइटेडलाई पराजित गर्ने क्रममा वेस्ट हामले ती गोल खेलको पहिलो र दोश्रो हाफमा गरेको हो।
उसकालागि खेलको ४४ औं मिनेटमा यार्मोलेन्कोले पहिलो गोल गरे भने दोश्रो गोल खेलको ८४ औं मिनेटमा क्रिसवेलले गरे।
जितसँगै ११ अंक जोडेर वेस्ट हाम लिगको चौथो स्थानमा उक्लेको छ। यसैगरी ६ खेलबाट युनाइटेडले भने ८ हंक जोडेको छ। ऊ लिगको साथौं स्थानमा छ।