सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप र सन् २०२३ मा चीनमा एएफसी एसियन कपको संयुक्त छनोटअन्तर्गत नेपाल र कुवेतबीच अहिले खेल भैरहेको छ।
दशरथ रंगशाला पुननिर्माण नसकिँदा नेपालले होमम्याचका रुपमा भुटानमा खेल खेल्नुपरेको हो।
यसअघि कुवेतमै पहिलो खेलमा नेपाल ७ - ० ले पराजित भएको थियो।
हेर्नुहोस् प्रत्यक्ष प्रशारण