आफ्नो राजकीय पहिचान लुकाउँदै नेपालमा सर्वसाधारणलाई शिक्षाको अधिकारका पक्षमा जागृति र धन संकलन गर्ने उद्देश्यसहित संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गरेका छन् ।
३१ वर्षीय राजकुमार बुधबार विहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको चुचुरोमा पुगेका उनको आरोहण व्यवस्थापन मिलाउने ट्रेकिङ एजेन्सीले जनाएको छ । राजकुमार शेखसँग गएका ६ जनाले पनि सगरमाथा शिखरमा पाइला टेकेका छन् ।
सम्मन्धित समाचार