सार्वजनिक रुपमा ‘अकुत सप्मत्ति आर्जन गरेको’ अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेकोमध्ये करिब ३ सय मुद्दा अझै सर्वोच्चमा विचाराधिन रहेको आजको कारेबारमा खबर छ ।
पदिय दुरुपयोग गरि अनुचित सम्पत्ति आर्जन गरि अमिल्दो र अस्वाभाविक जिवनस्तर यापन गरेको असिभयोगमा अख्तियारले २०५९ पुस ३ देखि हालसम्म करिब ६ सय मध्ये आधा मुद्दा फछ्यौट हुन बाँकी छ ।