एनआइसी एशिया बैंक लिमिटेडका ग्राहकलाई दराज अनलाईनबाट बिगमार्टमा रहेको खाद्य सामाग्री किन्दा १० प्रतिशत छुट हुने भएको छ।
उक्त बिगमार्टबाट दैनिक सामान किन्दा ५ सयसम्म छुट हुनेगरी बैंक र दराजबीच समझदारी भएको हो।
यस बैंकको ३१९ शाखा कार्यालयहरू, ४६१ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६१ वटा शाखारहित बैंकिङ्ग सेवा रहेको छ।