आज बुधबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २ पैसा र बिक्रीदर ११९ रुपैयाँ ६२ पैसा पुगेको छ। युरोपियन युरो एकको खरिददर भने १३५ रुपैयाँ ६७ पैसामा कारोबार भइरहेको छ। यसको बिक्रीदर १३६ रुपैयाँ ३५ पैसा पुगेको छ।
त्यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ६० पैसा पुगेको छ। यसको बिक्रीदर ८६ रुपैयाँ ३ पैसा पुगेको छ।
नेपाल राष्ट्र बैंककाअनुसार बुधबार कुवेती दिनार एकको खरिददर ३९३ रुपैयाँ ७८ पैसा पुगेको छ भने यसको बिक्रीदर ३९५ रुपैयाँ ७७ पैसामा कारोबार भइरहेको छ।
यीबाहेक अन्य देशको मुद्राको खरिददर र बिक्रीदर यस प्रकारको छः
