प्यूठानको नौवहिनीमा कांग्रेसले गाउँपालिकाको अध्यक्षमा जीत हात पारेको छ।
कांग्रेसका शिव रिजाल अध्यक्ष निर्वाचित भएका हुन्। उनले ५७३५ मत प्राप्त गरेका छन्। उपाध्यक्ष भने माओवादी केन्द्रका धनबहादुर बुढा निर्वाचित भएका छन्। बुढाले ५२०५ मत ल्याए। एमालेका ४७७५ मत ल्याएर अध्यक्षमा पराजित भए