Setopati केटाकेटीका कुरा
YouTube Subscribe
शुक्रबार, कात्तिक ६, २०८३ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • फिचर
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

बाबा

स्वीकृति पराजुली

स्वीकृति पराजुली

कक्षा ७

सम्पादकीय नोट: आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं। लेख पठाउँदा फोटोसहित स्कुलको नाम र कक्षा पनि खुलाउनुहोला। इमेल: ketaketi.setopati@gmail.com

...

म जन्मदा खुसीले मलाई बोक्नुभो
म सानो हुँदा मलाई हिँड्न डुल्न सिकाउनुभो
आफूसँग पैसा नहुँदा मलाई जसोतसो खेलौना किन्दिनुभो
मलाई सानो घाउ हुँदा पनि आत्तिएर मलमपट्टी लगाइदिनुभो

म डराउँदा निडर बन् भनि सिकाउनुभो
म प्रतियोगितामा हार्दा हार नमान भनी सम्झाउनुभो
हत्केलामा ठेला पर्दा पनि काम गर्न खट्नुभो
पैतलामा चोट पर्दा मलाई स्कुलसम्म पुर्‍याउनुभो।

हजुरले नै अरूसँग बोल्दा नडराउ भन्नुभो
हजुरले नै कथा लेख भनेर प्रेरणा दिनुभो
आफूलो पुरानो लुगा लगाएर मलाई नयाँ लुगा किन्दिनुभो
आफूले सधैं एकजोर जुत्ता लगाएर मलाई अनेकौं किन्दिनुभो।

म पीर परेर रूँदा फकाएर हसाउनुभो
आफ्नो पीडा कसैलाई नभनी अरूको दुःख हटाउनुभो
म भन्दा ठूलो बन भनी हामीलाई बुझाउनुभो
धेरै पुस्तक पढ् भनी हामीलाई बुझाउनुभो।

आज म जे छु हजुरकै कारणले भएकी हुँ
म यति भाग्यमानी हजुरकै कारणले भएकी हुँ।

(स्वीकृति पराजुली सेन्ट जेभियर्स स्कुल, जावलाखेलमा कक्षा ७ मा अध्ययनरत छिन्।)

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  १६:५५
सिफारिस
नेपाललाई ३ अर्ब २६ करोड छुट्ट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी
नेपाललाई ३ अर्ब २६ करोड छुट्ट्याउने जलवायु कोषको निर्णय, पैसा पाउन थप प्रक्रिया बाँकी
'कबड्डी' की नयाँ सोल्टिनी! (भिडिओ)
'कबड्डी' की नयाँ सोल्टिनी! (भिडिओ)
शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर
शुक्र ग्रहमा ५३ मिनेट बसेको यन्त्रले पठाएको ऐतिहासिक तस्बिर
उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण
उमेर बढ्दै जाँदा पनि कसैको स्मरण शक्ति किन बलियो रहन्छ? वैज्ञानिकले भेटे सम्भावित कारण
दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!
दुई लाख वर्ष पुराना हड्डीबाट पत्ता लाग्यो चौंरीको नातेदार!
एनपिएलका सबै खेलले पाए आइसिसीको लिस्ट ‘ए’ टी-२० मान्यता
एनपिएलका सबै खेलले पाए आइसिसीको लिस्ट ‘ए’ टी-२० मान्यता
७५ हजार वर्ष पुरानो हड्डीले खोल्यो मृत्युको रहस्य : के कसैले भाला हानेर मारेको थियो?
७५ हजार वर्ष पुरानो हड्डीले खोल्यो मृत्युको रहस्य : के कसैले भाला हानेर मारेको थियो?
नेपालमै हुने यू–१९ महिला विश्वकपका १५ खेल, भारतसँग पनि काठमाडौंमै प्रतिस्पर्धा
नेपालमै हुने यू–१९ महिला विश्वकपका १५ खेल, भारतसँग पनि काठमाडौंमै प्रतिस्पर्धा
८९ वर्षअघि बेपत्ता भएकी अमेरिकी पाइलटको खोजी अझै जारी, पछिल्लो खोजले चकित बनायो
८९ वर्षअघि बेपत्ता भएकी अमेरिकी पाइलटको खोजी अझै जारी, पछिल्लो खोजले चकित बनायो
थप

केटाकेटीका कुरा

शुभकामना शुभकामना शुभकामना!
त्रिशूली बजारमा भदौ ८ र ९ गते!
प्रलय!
बाढीले खोसेको हामीजस्तै बालबालिकाको खुसी फर्काऔँ!
हामीलाई पढाइ मात्र होइन, बाँच्न पनि सिकाइदेऊ!
प्रकृतिको संरक्षक!

विचार

मञ्जित ढकाल
जलवायु संकट समाधानतर्फ अन्तर्राष्ट्रिय न्यायालयको ऐतिहासिक कदम, नेपाललाई के फाइदा? मञ्जित ढकाल
नारायण वाग्ले
एकाबिहानको कथा नारायण वाग्ले
जयप्रकाश आनन्द
राष्ट्रहरू असफल हुने ४ संकेत, नेपालले के सिक्ने? जयप्रकाश आनन्द
 शिवजी श्रेष्ठ
प्रहरीले सुरक्षा दिने कि भिआइपीलाई सलाम गर्दै बस्ने?  शिवजी श्रेष्ठ

ब्लग

वसन्त आचार्य
होमवर्कको भारीले दबिएको दसैं! वसन्त आचार्य
सौरभ थापा श्रेष्ठ
'बुरूसकै भरमा गयो जिन्दगी' सौरभ थापा श्रेष्ठ
उज्ज्वल प्रजापति
भक्तपुरको मोहनी नखा उज्ज्वल प्रजापति
विजय पौडेल
दसैंको उल्लासभित्र अटिजम भएका बालबालिकाका अभिभावकको मौन पीडा विजय पौडेल

साहित्यपाटी

अच्युत शाली घिमिरे
ससुरालीमा टीका लगाउँदा दक्षिणा कम पाएपछि... अच्युत शाली घिमिरे
निल थापा
दसैं आयो– मेरो घर खै? आमा, बाबा र दाइ खै? निल थापा
अच्युत शाली घिमिरे
प्रेमिकाको अन्तिम इच्छा! अच्युत शाली घिमिरे
नारायण प्रसाद सापकोटा
सृष्टिदोष नारायण प्रसाद सापकोटा

केटाकेटीका कुरा

प्रस्ताव घिमिरे
शुभकामना शुभकामना शुभकामना! प्रस्ताव घिमिरे
श्राव्या पौडेल
त्रिशूली बजारमा भदौ ८ र ९ गते! श्राव्या पौडेल
आरोही अधिकारी
प्रलय! आरोही अधिकारी
शिवांशी खड्का
बाढीले खोसेको हामीजस्तै बालबालिकाको खुसी फर्काऔँ! शिवांशी खड्का

पाठक विचार

विभु पहाडी
हाम्रो माइतीघर फिर्ता गरिदेऊ! विभु पहाडी
खड्क बहादुर के.सी.
नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीको प्रधानमन्त्रीलाई खुलापत्र खड्क बहादुर के.सी.
बिमला अर्याल
सफल प्रशासनको कडी: इमानको सम्मान कि आरोपको अपमान? बिमला अर्याल
सिएमसी नेपाल
सिएमसीको खण्डन पत्र सिएमसी नेपाल

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 setopati@gmail.com
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2026 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP