फिनटेक शृंखला- ७

सेतोपाटीले केही दिनयता फिनटेक शृंखला सञ्चालन गरिरहेको छ। यो शृंखलाको मुख्य उद्देश्य नेपालमा वित्तीय पहुँच विस्तार, बैंकिङ प्रणालीको डिजिटलाइजेसन, र बैंक तथा फिनटेकबीच सहकार्यको सम्भावनाबारे बहस अघि बढाउनु हो।
यो शृंखलामा डिजिटल कर्जा, डेटा–आधारित बैंकिङ, एआई र मेसिन लर्निङ प्रयोग, कानुनी तथा नीतिगत चुनौती र छिमेकी देशहरूले अपनाएका सफल अभ्यासबारे छलफल गरिनेछ।
देशभित्र र बाहिरका अनुभव, स्टोरी र विज्ञका विचारमार्फत नेपालको वित्तीय प्रणालीलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउने उपाय खोजिने छन्।
शृंखलाको आजको अंकमा हामीले रेन कम्पनीका हेड अफ मार्केटिङ टेक्नोलोजी चन्दन गुप्ताले नेपाल राष्ट्र बैंकका इन्जिनियर कृष्णराम धुँजू र फिनटेक अलायन्सका अध्यक्ष अमित अग्रवालसँग गरेको कुराकानी प्रस्तुत गरेका छौं।
हेर्नुस् भिडिओ कुराकानी-