सुनसरीको इटहरीमा पनि एमालेले अग्रता लिएको छ। तीन दिनदेखि नेपाली कांग्रेसले लिएको अग्रता तोड्दै आइतबार बिहानबाट भने एमालेका मेयरका उम्मेद्वार द्धवारीका चौधरीले अग्रता लिएका हुन्। धरानमा हिजो साँझैबाट एमालले अग्रता लिएको छ भने बराह नगरपालिकामा पनि एमालले अग्रता लिएको छ।
इटहरी उप-महानगरपालिकामेयर
एमाले द्धवारीकलाल चौधरी ५४३३
कांग्रेस- रोहित प्रसाई ५३०४
एमाले- उपमेयर लक्ष्मि गौतम ५२९५
कांग्रेस- बिमला शिवाकोटी ५२७२