ओखलढुंगालाई केन्द्र बनाएर आइतबार बिहान भुकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ७ बजेर ४३ मिनेटको समयमा ओखलढुंगा केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पको धक्का पूर्वी नेपालका साथै काठमाडौंमा समेत महसुस गरिएको थियो ।