जनमत पार्टीले मधेशका ६ जिल्लामा इन्चार्ज तोकेको छ।
पार्टीका कामकारबाही अघि बढाउन र संगठन बिस्तार गरी जिल्ला समिति गठन गर्न इन्चार्ज तोकिएको अध्यक्ष सिके राउतले जनाएका छन्।
पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा र सिराहा इन्चार्ज तोकिएको हो। पर्सामा भने संयोजक र सहसंयोजक पनि तोकिएको छ।
हेर्नुस् विज्ञप्ति:

प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, ०७:२९:००