प्रभु बैंक लिमिटेडले सुननसरी जिल्लाको बराहक्षेत्र नगरपालिका वडा नं. ०५ स्थित कालाबञ्जरमा शाखा स्थापना भएको छ। बैंकको यो १९५ औं शाखा हो।
यो शाखाबाट सबै बैंकिङ सेवा ग्राहकले पाउने बैंकले जानकारी दिएको छ।
प्रभु बैंकले गएको आर्थिक वर्षमा २ अर्ब ८६करोड सञ्चालन नाफा आर्जन गरेको थियो।