नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ।
शुक्रबार अमेरिकी डलर एकको खरिददर १२७ रुपैयाँ २४ पैसा र बिक्रीदर १२७ रुपैयाँ ८४ पैसा कायम गरिएको छ। युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ३४ पैसा र बिक्रीमा १२७ रुपैयाँ ९४ पैसा पाइन्छ।
बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १४६ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ३५ पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८५ रुपैयाँ ७७ पैसा र बिक्रीमा ८६ रुपैयाँ १८ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४३ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ६१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ७८ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३४ रुपैयाँ १ पैसा तोकेको छ।
युएई दिराम एकको खरिदमा ३४ रुपैयाँ ६४ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८० पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ २७ पैसा र बिक्रीमा २८ रुपैयाँ ४० पैसा पाइन्छ।
शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१२ रुपैयाँ २६ पैसा र बिक्रीमा ४१४ रुपैयाँ २० पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३३७ रुपैयाँ ५२ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ११ पैसा तोकिएको छ।