चिनियाँ राजदूत छन सङले नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई भेटेका छन्।
राजदूत सङले गल्फुटार पुगेर आज उपसभापति खड्कासँग भेटवार्ता गरेका हुन्।
भेटका अवसरमा नेपाल र चीनबीच आपसी हित र चासोका विषयमा विस्तृत छलफल भएको खड्काको सचिवालयले जानकारी दिएको छ।
प्रकाशित मिति: बिहीबार, चैत ९, २०७९, १४:२६:००