कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीले जानकारी दिए।
मुख्यमन्त्री राजकुमार शर्माले माघ ६ गते विश्वासको मत लिएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो।
प्रकाशित मिति: आइतबार, चैत १२, २०७९, १२:१०:००