एनआईसी एशिया बैंकले स्याङजाको आँधिखोला गाउँपालिकामा नयाँ शाखा आज खोलेको छ। आँधिखोला गाउँपालिका प्रमुख सुधिरकुमार पौड्यालले शाखाको उद्घाटन गरे।
बैंकले देसभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ कारोबार गर्दैआएको छ।