एनआइसी एसिया बैंकले बैतडीको पाटनमा शाखा सञ्चालन गरको छ। बैंकले आजदेखि पाटनमा शाखा सञ्चालनमा ल्याएको जानकारी दिएको छ।
बैतडी जिल्ला, पाटन नगरपालिका वडा नं ६ स्थित पाटनमा रहेको उक्त शाखाको पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्द उद्घाटन गरेका थिए।
योसँगै बैंकको मुलुकभर २९८ शाखा कार्यालय पुगेका छन्।