सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांस बाढ्ने भएको छ । सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफा तथा सञ्चित रकम बाट बैंकका शेयरधनिहरुलाई उक्त लाभांस बाढ्न लागेको हो ।
बैंकले लाभांसा बाढ्नको लागि नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाइसकेको छ ।
बैंकले नाफाको १० पतिशत बराबर हुन आउने ८८ करोड ८७ लाख ६० हजार रुपैयाँ बोनस शेयरको रुपमा वितरण गर्ने छ। यस्तै, बाँकीरहेको १५.२६ पैतिशत बराबरको हुन आउने १ अर्ब ३५ करोड ६५ लाख २९ हजार रुपैयाँ नगद लाभांश दिने भएको छ ।
आगामी साधारण सभाबाट बैंकले उक्त लाभांस परित भएपछि वितरण गर्ने बैंकले जनाएको छ ।
बैंकले चुक्ता पूँजी ८ अर्ब ८८ करोड ७६ लाख रहेको