श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २२ औं वर्षमा प्रवेश गरेको छ।
कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले संस्थाकै लगानीमा असोज १५ गतेबाट श्री लालीगुँरास दुग्ध प्रशोधन उद्योग स्थापना गरेको बताए। दुधजन्य पदार्थ बिक्री शुरु भइसकेको छ।
संस्थाले वार्षिकोत्सवकको अवसरमा एटिएम सेवा शुरु गरेको छ।
संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले एटिएमको उद्धघाटन गरे। अब सबै शेयर सदस्यहरुले उक्त सेवा लिनसक्ने संस्थाल बताएको छ।