सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको संस्था केन्ट आरओले दसैं तिहार लक्षित ग्राहक योजना ल्याएको छ।
केन्ट आरओले नेपालले आर.ओ मोडलको सामान किन्दा चार वटा एलइडी बल्बको उपहार प्याक दिने भएको हो।
यो योजना असोज १ देखि सिमित अवधिको लागि लागू गरिएको कम्पनीले बताएको छ।
केन्टका उत्पादनहरू स्वास्थ्य र स्वच्छताको लागि परिचित छन्।
यो ब्रान्डका अन्य वाटर प्यूरिफायर, एयर प्यूरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशक उपकरणहरू÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरणहरू पनि उपलब्ध छन्।