बर्दियाको पर्यटकीय क्षेत्र ठाकुरद्वारामा जंगल सेन्ट्रल प्लाजा रिसोर्ट सञ्चालन आएको छ ।
रिर्सोटका सञ्चालक देव अर्यालले अहिले आंशिक रुपमा सञ्चालनमा ल्याइएको र आगामी वैशाखदेखि पूर्णरुपमा सञ्चालनमा ल्याइने जानकारी दिए।
ठाकुरबाबा नगरपालिका–६ लठुवामा करिब २ विगाह क्षेत्रफलमा २६ करोड लागतमा उक्त रिसोर्ट निर्माण सम्पन्न भएको अर्यालको भनाइ छ।