नेपालमा लिनियरफ्ल्क्सको आधिकारिक विक्रेता आईएमएस ग्रुप बनेको छ।
लिनियरफ्ल्क्स हेडफोनको एक ब्रान्ड हो। जसले वायरबिना अडियोको अनुभव गराउँछ।
अमेरिकन ब्रान्ड लिनियरफ्ल्क्स आधिकारिक रुपमा लंच भइसकेको छ। आइएमएस समूहका अध्यक्ष तथा सिइओ दिकेश मलहोत्राले लिनियरफ्ल्क्सको आधिकारिक वितरक प्राप्त गर्न पाउँदा गर्व महशुश भएको बताएका छन्।
यस हेडफोनलाई लेडि गागा, पभ ड्याडि, वोन्डर गल्सलगायतका सांगितक क्षेत्रका व्यक्तिमा परीक्षण गरिएको कम्पनीले बताएको छ।
लिनियरफ्ल्क्स हाइपरसोनिक पानी प्रतिरोधि छ। जसमा कुनै पनि रिचार्जएबल केबुलको आवश्यक पर्दैन। यो दुईवटा कलरमा पाइन्छ।