जगदम्बा सिमेन्टले निर्माण विज्ञहरुसँग अन्तरक्रिया गरेको छ।
निर्माण विज्ञसँगको सहकार्य र समन्वयले मात्र राष्ट्रको समृद्धि हुने भन्दै अन्तरक्रिया गरेको हो।
सोमबार सिन्धुपालञ्चोकको मेलम्चीमा ४० भन्दा धेरै निर्माणकर्मी, इन्जिनिएर र आयोजना प्रमुखसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।