आजका तस्बिर: असार २१
आजका तस्बिर: असार २१
विरोध ।  लगनखेलस्थित सार्वजनिक जग्गामा व्यापारिक भवन बनाउन ललितपुर महानगरले निजी कम्पनीलाई ठेक्का दिएको भन्दै विरोधमा उत्रिएका स्थानीय। तस्बिरः निशा भण्डारी/ सेतोपाटी
आजका तस्बिर: असार २१
हनुमानढोका परिसरभित्र सवारी साधन निषेध ।  काठमाडौं महानगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको हनुमानढोका परिसरभित्र सवारी साधन निषेध गरेको छ। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर: असार २१
डमरू दह ।  अर्घाखाँचीको शितगंगा नगरपालिका–३ ठाडामा रहेको डमरू दह। तस्बिरः प्रेमनारायण आचार्य/रासस
आजका तस्बिर: असार २१
हरियाली देखिएको पाखो खेत ।  काभ्रेपलाञ्चोकको कोसीपारि भुम्लु गाउँपालिका–७ राउपाखा पिपलटार खेतमा धान खेतीले हरियाली देखिएको पाखो खेत। तस्बिर: पेमा लामा/रासस
आजका तस्बिर: असार २१
भेरी नदी ।  डोल्पा सदरमुकाम दुनैको बीचबाट बग्ने भेरी नदी। तस्बिर: हेमन्त केसी/रासस
प्रतिक्रिया दिनुहोस्