खोलामा जान रोक । सुरक्षाका कारण देखाउँदै नेपाल प्रहरी र सशस्त्र प्रहरीले भक्तजनलाई खोलामा जान रोकेको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
विश्वकर्माको मूर्ति बागमती खोलामा विसर्जन । कीर्तिपुरस्थित चोभारमा विश्वकर्मा पूजा सम्पन्न भएपछि विश्वकर्माको मूर्ति बागमती खोलामा विसर्जन गर्दै भक्तजनहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी