आजका तस्बिर- असोज ७
आजका तस्बिर- असोज ७
हनुमानढोकामा य:सी उठाउँदै भक्तजनहरू ।  हनुमानढोकामा य:सी उठाउँदै भक्तजनहरू। य:सी उठाएसँगै काठमाडौंमा इन्द्रजात्रा सुरू भएको छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- असोज ७
स्वेत भैरवलाई रङ लगाउँदै स्वेत भैरवगुठीका सदस्यहरू ।  हनुमानढोकामा य:सी उठाएसँगै बसन्तपुर परिसरमा रहेको स्वेत भैरवलाई रङ लगाउँदै स्वेत भैरवगुठीका सदस्यहरू। तस्बिरः नारायण महर्जन/सेतोपाटी