आजका तस्बिर- कात्तिक ११
आजका तस्बिर- कात्तिक ११
सूर्यको वरिपरि देखिएको इन्द्रेणी ।  बुधबार बिहान सूर्यको वरिपरि इन्द्रेणी देखिएको दृष्य। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर- कात्तिक ११
धान बत्ताउँदै किसान ।  दसैं सकिएलगत्तै कीर्तिपुरको नगाउँमा धान बत्ताउँदै किसान। तस्बिरः नारायण महर्जन/सेतोपाटी