चरा । घण्टी फूलमा रहेको किराहरु खाँदै दमाई चरा । तस्बिरः नारायण महर्जन/सेतोपाटी
पूजाको तयारी । कीर्तिपुरको नगाउँ दोबाटोमा दसैंको नवौं दिन महानवमीमा पूजाअघि आफ्नो मोटरसाइकल सफा गर्दै। आज आफूले चढ्ने सवारी साधन पूजा गर्ने प्रचलन छ। तस्बिरः नारायण महर्जन/सेतोपाटी
तलेजु भवानी । वर्षमा दसैंको महानवमीमा मात्रै खुल्ने मन्दिरमा भक्तजनको लाइन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी