आजका तस्बिर- माघ ८
आजका तस्बिर- माघ ८
राप्तिमा गोही र बकुल्ला ।  चरा गणनाका क्रममा भरतपुर-२७ स्थित राप्ती नदीमा देखिएका बकुल्ला र मगर गोही। तस्बिरः राजेश घिमिरे/सेतोपाटी
आजका तस्बिर- माघ ८
आमा याङ्ग्री ।  सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा ३ हजार ९ सय ४२ मिटरको उचाइमा रहेको धार्मिक पर्यटकीयस्थल आमा याङ्ग्री। तस्बिर: रुपक पुरी/रासस
आजका तस्बिर- माघ ८
सूर्योदय ।  पवित्र धार्मिकस्थल स्वर्गद्वारीबाट देखिएको उदाउँदै गरेको सूर्य। तस्बिर: शशिधर भण्डारी/ रासस
आजका तस्बिर- माघ ८
बाबा जलेश्वरनाथको मन्दिर ।  महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रसिद्ध बाबा जलेश्वरनाथको मन्दिर सोमबार बिहानपख झकिझकाउ अवस्थामा। तस्बिर: सञ्जीतकुमार मण्डल/रासस
प्रतिक्रिया दिनुहोस्