जगतपाल महाविहार चिलंच्वमा बाजा बजाएर घुम्दै । गुँला पर्व सुरूसँगै श्रीपञ्चमी मानन्धर गुथिका टोलबासीहरू जगतपाल महाविहार चिलंच्वमा बाजा बजाएर घुम्दै। काठमाडौं उपत्यकाका बौद्ध धर्मावलम्बीले एक महिनासम्म मनाउने ‘गुँला पर्व’ आजदेखि सुरू भएको छ। तस्बिर: नारायण महर्जन/सेतोपाटी
पूजा गर्दै भक्तजन । जगतपाल महाविहार चिलंच्वमा पूजा गर्दै भक्तजनहरू। तस्बिर: नारायण महर्जन/सेतोपाटी