कीर्तिपुरको पाँगामा खानेपानी थाप्नका लागि भाँडाहरू लाइनमा राख्दै स्थानीयवासी। तस्बिर: नारायण महर्जन/सेतोपाटी । पानी थाप्न लाइन
कीर्तिपुरको पाँगास्थित लाछि परिसरमा पूजा गर्दै भक्तजन। तस्बिर: नारायण महर्जन/सेतोपाटी । लाछि परिसरमा पूजा गर्दै भक्तजन
कीर्तिपुरको पाँगास्थित लाछिमा रहेको नास द्यःको झ्यालबाट बाहिर हेर्दै एक भक्तजन। तस्बिर: नारायण महर्जन/सेतोपाटी । झ्यालबाट बाहिर हेर्दै भक्तजन