राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति गौशालास्थिन बनकालीमा आज वृक्षरोपण गरेका छन्।
चैत शुक्ल प्रतिपदालाई बम्हाण्डको सृष्टि भएको दिन मानिने र सोही अवसरमा राष्ट्रपति पौडेलले आज बिहान बनकाली पुगेर नागचम्पा फूल सारेका हुन्।
गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा पनि पछि राष्ट्रपति पौडेलले वृक्षारोपण गर्ने कार्यक्रम छ।
प्रकाशित मिति: बुधबार, चैत ८, २०७९, १०:३१:००