प्रदेश २ ले कृष्णजन्माष्टमीको अवसरमा भोलि सार्वजनिक विदा दिएको छ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कृष्णजन्माष्टमीको अवसरमा शुभकामना सन्देश दिँदै शुक्रबार सार्वजनिक विदा दिइएको जनाएका छन्।
धार्मिक आस्थाको यस पर्वलाई हर्षोल्लासका साथ मनाउन उनले आग्रह गरेका छन्। यसअघि २ नम्वर प्रदेशले जनैपूर्णिमाका दिन पनि सार्वजनिक विदा दिएको थियो।